थुम्को

Romanized: thumko

सानो बाटुलो डाँडो; पर्वत; शैल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानो बाटुलो डाँडो; पर्वत; शैल।
२.
चुली; चुचुरो ।
३.
सानो थुम।

सम्बन्धित शब्दहरू