थुम्की
Romanized: thumkee, thumkii, thumki
जमिनमथि केही उठेको जमिनको भाग; सानो थुम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थुम्को+ई]
1
जमिनमथि केही उठेको जमिनको भाग; सानो थुम्को।