थुसथुस
Romanized: thusathus, thusathusha, thushathusa, thusathush
बोरा आदिमा कुनै वस्तु अटाई नअटाई कोच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) थुस]
1
बोरा आदिमा कुनै वस्तु अटाई नअटाई कोच्दाको किसिमले।