थेचरिनु

Romanized: thecharinu, thecarinu

थेत्तर वा अटेरी हुनु; जर्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थेचरो+इ+नु]

1
थेत्तर वा अटेरी हुनु; जर्रिनु।

सम्बन्धित शब्दहरू