थेचार्नु
Romanized: thechaarnu, thecharnu, thecaarnu, thecarnu
भुईँमा लडाएर निचोरिने गरी हान्नु; पछार्नु; थचार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [थेचार्+नु]
1
भुईँमा लडाएर निचोरिने गरी हान्नु; पछार्नु; थचार्नु।