थेबासाम

Romanized: thebaasaama, thebaasaam, thebaasama, thebasaama

रण देवता; शक्तिको देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
रण देवता; शक्तिको देवता।
२.
लिम्बू जातिको नेम्बाङ कुलमा अवतरित केअ्म्बा साम्माङ भनिने ईश्वरको रूप; बाजेदेवता।

सम्बन्धित शब्दहरू