बासा
Romanized: baasaa, baasa, basaa, baas
पुस्तकपुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल; बस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वास]
१.
पुस्तकपुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल; बस्ता।
२.
सुर्ती आदि हाल्ने बेरुवा सानो थैली।