थोपो
Romanized: thopo
कुनै पनि तरल पदार्थको झार्दा वा टप्काउँदा वर्तुलाकारको हुने सानो परिमाण वा अंश; बिन्दु, थोप्लो; छिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै पनि तरल पदार्थको झार्दा वा टप्काउँदा वर्तुलाकारको हुने सानो परिमाण वा अंश; बिन्दु, थोप्लो; छिटो।
२.
टिको।