थोल भट्टिना
Romanized: thola bhattinaa, thola bhattin, thola bhattina, tholabhattina
बच्चा रोएर ओठ निलोकालो हुनु; आफूलाई पीडा पर्दा, दु:ख व्यक्त गर्दा ओठ निलोकालो हुनु; डराएर ओठ निलोकालो हुनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बच्चा रोएर ओठ निलोकालो हुनु; आफूलाई पीडा पर्दा, दु:ख व्यक्त गर्दा ओठ निलोकालो हुनु; डराएर ओठ निलोकालो हुनु; चिसोले कठ्याङ्ग्रिएर ओठनिलो कालो हुनु।