मद भट्टी
Romanized: mada bhattee, mada bhattii, mada bhatti, madabhatti
रक्सीको उत्पादन र वितरण गरिने कारखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मद+भट्टी]
१.
रक्सीको उत्पादन र वितरण गरिने कारखाना।
२.
रक्सीपसल; सराबखाना।