अलिना भट्ट

Romanized: alinaa bhatta, alinaa bhatt, alina bhatt, alina bhatta

नेपाली भट्ट ब्राह्मणको एक उपभेद; अलनापुरीबाट आएको अनुश्रुतिमा आधारित थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नेपाली भट्ट ब्राह्मणको एक उपभेद; अलनापुरीबाट आएको अनुश्रुतिमा आधारित थर।
२.
जन्मदेखि नै नुन नखाई बस्ने।

सम्बन्धित शब्दहरू