अलिनो भट्ट
Romanized: alino bhatt, alino bhatta, alinobhatta, alinobhatt
जन्मै नुन नखाई बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जन्मै नुन नखाई बस्ने।
२.
(नाम)
नेपाली भट्ट ब्राह्मणको एक उपभेद (अलनापुरीबाट आएको अनुश्रुतिमा आधारित)।