थ्याचथ्याच

Romanized: thyaachathyaacha, thyaachathyaach, thyaachathyacha, thyachathyaacha

लचिलो वस्तुलाई लगातार किच्दा वा थिच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) थ्याच]

1
लचिलो वस्तुलाई लगातार किच्दा वा थिच्दाको किसिमले।

सम्बन्धित शब्दहरू