दँतार
Romanized: damtaara, damtaar, dantaara, damtar
पूरा दाँत उम्रिएको मत्ता हात्ती; ठुला र लामा दाह्रा आएको हात्ती; दँतार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दाँत+आर]
१.
पूरा दाँत उम्रिएको मत्ता हात्ती; ठुला र लामा दाह्रा आएको हात्ती; दँतार।
२.
ठुला ठुला दाँत भएको; दाह्रे।
३.
धुताहा।