दँतुलो

Romanized: dantulo, damtulo

पूरा दाँत वा दाह्रा भएको मत्ता हात्ती; दँतार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दाँत+उलो]

१.
पूरा दाँत वा दाह्रा भएको मत्ता हात्ती; दँतार।
२.
दाँत बाहिर निस्केको; दाँत उछिट्टिएको; छ्वाँके; स्त्री. दँतुली।

सम्बन्धित शब्दहरू