दैतुलो
Romanized: daitulo
दाँत बाहिर निस्केको; छ्वाँके । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दाँत+उलो]
१.
दाँत बाहिर निस्केको; छ्वाँके ।
२.
(नाम)
पूरा दाँत वा दाह्रा भएको मत्ता हात्ती; दूँतार।