दँतालु

Romanized: damtaalu, dantaalu, dantalu, damtalu

दाँत वा दाह्रा हुने; दाँतले टोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दाँत+आलु]

1
दाँत वा दाह्रा हुने; दाँतले टोक्ने।

सम्बन्धित शब्दहरू