व्रतालु

Romanized: vrataalu, wrataalu, wratalu, brataalu

व्रत बस्ने व्यक्ति; बर्तालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [व्रत+आलु]

1
व्रत बस्ने व्यक्ति; बर्तालु।

सम्बन्धित शब्दहरू