मैतालु
Romanized: maitaalu, maitalu
माइत धेरै बस्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [माइत+आलु]
१.
माइत धेरै बस्ने (स्त्री)।
२.
विवाहउपरान्त पहिलोपल्ट दुलहीले माइतमा लैजाने (विभिन्न परिकार)।
३.
पतिलाई छोडी माइतैमा बसोबास गर्ने (स्त्री)।
४.
पतिको घरबाट माइतमा आएकी (स्त्री)।