दउन

Romanized: daun, dauna

सेलरोटीलाई कमलो बनाउन प्रयोग गरिने गिठी, सिमल, ओदाल आदिको धुलो; दाउन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सेलरोटीलाई कमलो बनाउन प्रयोग गरिने गिठी, सिमल, ओदाल आदिको धुलो; दाउन।
२.
दोस्रोचोटि ब्याएको (गाई, भैँसी, बाख्रा आदि)।

सम्बन्धित शब्दहरू