दाउन

Romanized: daauna, daaun, daun, dauna

अनर्सा, सेल, पन्जाबी रोटी, फिनी, झर आदि पकाउँदा राम्ररी फुराउन र कमलो पार्नका लागि फाएको पिठोमा मिसाइने घिउ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अनर्सा, सेल, पन्जाबी रोटी, फिनी, झर आदि पकाउँदा राम्ररी फुराउन र कमलो पार्नका लागि फाएको पिठोमा मिसाइने घिउ, नौनी, तर, गुलियो आदि वस्तु।

सम्बन्धित शब्दहरू