दाउन्नेस्थान

Romanized: daaunnesthaana, daaunnesthaan, daaunnesthana, daunnesthaana

नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिकाको चुरे पहाड दुम्कीबासभन्दा माथि पूर्वपश्चिम राजमार्गदेखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिकाको चुरे पहाड दुम्कीबासभन्दा माथि पूर्वपश्चिम राजमार्गदेखि उत्तरपट्टि अवस्थित सिंहवाहिनी दुर्गादेवीको मन्दिर; एक सांस्कतिक, धार्मिक स्थल।

सम्बन्धित शब्दहरू