दाउनु
Romanized: daaunu, daunu
गाईको बहर वा गोरु भैंसीका पाडो वा राँगो वा घोडाको बछेडो आदिलाई नारेर हलो, बग्गी, गाडा आदिलाई तान्दै चालमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत दायन+नु]
१.
गाईको बहर वा गोरु भैंसीका पाडो वा राँगो वा घोडाको बछेडो आदिलाई नारेर हलो, बग्गी, गाडा आदिलाई तान्दै चालमा हिँड्न वा कुन सिकाउनु।
२.
बहर वा गोरुलाई हलो तान्न सधाउनु, हलो जोताउनु; नार्नु।
३.
बहर, बोका आदिलाई खसी पार्नु; सुमर्नु; ठोक्नु। तु।
४.
सिकाउनु सधाउनु; अभ्यास गराउनु; बानी पार्नु।