दक्षिणतर्फका कमान्डिङ जनरल
Romanized: dakshinatarphakaa kamaandinga janarala, dakshinatarphaka kamaandinga janarala, dakshinatarphakaa kamaandinga janaral, dakshinatarphakaa kamandinga janarala
राणाकालमा राज्यका दक्षिण भागको प्रशासनिक रेखदेख गर्ने अधिकारवाला व्यक्ति; पूर्वतर्फपछिको रोलवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
राणाकालमा राज्यका दक्षिण भागको प्रशासनिक रेखदेख गर्ने अधिकारवाला व्यक्ति; पूर्वतर्फपछिको रोलवाला।