पूर्वका कम्यान्डिङ जनरल
Romanized: purvakaa kamyaandinga janarala, purvaka kamyaandinga janarala, purvakaa kamyaandinga janaral, purvakaa kamyandinga janarala
राणाशासनमा काठमाडौँ उपत्यकादेखि पूर्वतर्फको पहाडी इलाकाको शासन-प्रबन्धको अधिकार पाएको व्यक्ति; कम्यान्डिङ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राणाशासनमा काठमाडौँ उपत्यकादेखि पूर्वतर्फको पहाडी इलाकाको शासन-प्रबन्धको अधिकार पाएको व्यक्ति; कम्यान्डिङ जर्नेल; जङ्गी लाठपछिको रोलवाला व्यक्ति।