दक्सु

Romanized: dakshu, daksu

एक प्रकारको भुईँघाँस, त्यसका गढ्ने खालका मसिना, लामा र गढेपछि अड्‌किने खालका बीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एक प्रकारको भुईँघाँस, त्यसका गढ्ने खालका मसिना, लामा र गढेपछि अड्‌किने खालका बीज।

सम्बन्धित शब्दहरू