दगुरादगुर

Romanized: daguraadagura, daguraadagur, daguradagur, daguradagura

कुनै कामका निमित्त खुबै दौडादौड गर्ने काम; दौडधुप; कुदाकुद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कामका निमित्त खुबै दौडादौड गर्ने काम; दौडधुप; कुदाकुद ।

सम्बन्धित शब्दहरू