दड्दडानो
Romanized: daddadaano, daddadano
एकदमै बलियो (चिजवस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदमै बलियो (चिजवस्तु)।
२.
बाक्लो; मोटो (कपडा)।