दड्दडानी

Romanized: daddadaani, daddadaanee, daddadanee, daddadanii

धेरै बाक्लो दही; मही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै बाक्लो दही; मही।
२.
बाक्लो, मोटो धोती।

सम्बन्धित शब्दहरू