दड्याफड्या

Romanized: dadyaaphadyaa, dadyaaphadya, dadyaphadyaa, dadyaafadyaa

दाह्रा र पन्जा दुवैले चोट पुर्‍याएको; बाघ वा बिरालाको आक्रमणबाट चोटपटक लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
दाह्रा र पन्जा दुवैले चोट पुर्‍याएको; बाघ वा बिरालाको आक्रमणबाट चोटपटक लागेको।

सम्बन्धित शब्दहरू