दण्डसहाय

Romanized: dandasahaaya, dandasahaay, dandasahay, dandashahaaya

नाटकका नायकको सहायता गर्ने मित्र, राजकुमार, सामन्त, सैनिक र सिकारी आदि पात्र; नाटकका नायकको एक प्रकारको सहाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाटकका नायकको सहायता गर्ने मित्र, राजकुमार, सामन्त, सैनिक र सिकारी आदि पात्र; नाटकका नायकको एक प्रकारको सहाय।

सम्बन्धित शब्दहरू