दन्तहर्सना
Romanized: dantaharsanaa, dantaharsan, dantaharshanaa, dantaharshana
कागतीका जस्ता पात र बोक्रा हुने, सेतो फूल फुल्ने, बास्नादार काँढा भएको एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कागतीका जस्ता पात र बोक्रा हुने, सेतो फूल फुल्ने, बास्नादार काँढा भएको एक बोट।