हर्सन्दा

Romanized: harsandaa, harsand, harshandaa, harshanda

भइपरी आउने कामकाजका निम्ति सरकारी ढुकुटीमा जगेडा राखिछोडिने रकम; अतिरिक्त कामका लागि छुट्ट्याइएको धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हर+सालिन्दा]

1
भइपरी आउने कामकाजका निम्ति सरकारी ढुकुटीमा जगेडा राखिछोडिने रकम; अतिरिक्त कामका लागि छुट्ट्याइएको धन।

सम्बन्धित शब्दहरू