दन्ताश्म

Romanized: dantaashma, dantaashm, dantashma, dantaasma

दाँतमा लेउ जमेर बन्ने कडा वस्तु; दाँतको पत्थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दाँतमा लेउ जमेर बन्ने कडा वस्तु; दाँतको पत्थर।

सम्बन्धित शब्दहरू