दन्न

Romanized: dann, danna

राम्ररी बल्ने वा झरिलो हुने चालमा; हुरहुराउने किसिमले आगो दन्केर बल्ने गरी; हुई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल दन्+न]

१.
राम्ररी बल्ने वा झरिलो हुने चालमा; हुरहुराउने किसिमले आगो दन्केर बल्ने गरी; हुई।
२.
तोप, बन्दुक आदि पड्कँदा शब्द आउने किसिमले।

सम्बन्धित शब्दहरू