दयावीर

Romanized: dayaavira, dayaavir, dayaawira, dayavir

मेघका विभिन्न नाममध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मेघका विभिन्न नाममध्ये एक।
२.
साहै दयाशील व्यक्ति।
३.
साहित्यमा चर्चित वीररसका चार भेदमध्ये एक।

सम्बन्धित शब्दहरू