दरार
Romanized: daraara, daraar, darar, darara
भित्तो, जमिन, काठ आदि चर्केको वा चिरिएर प्वाल परेको ठाउँ; धसान; चिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दर]
१.
भित्तो, जमिन, काठ आदि चर्केको वा चिरिएर प्वाल परेको ठाउँ; धसान; चिरा।
२.
घरातल भासिएर बनेको छिद्र।