दरिलो
Romanized: darilo
दरो भएको; दहिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दरो+इलो]
१.
दरो भएको; दहिलो।
२.
टिकाउ; खपाउ।