दर्नु

Romanized: darnu

स्याहास्रेस्तामा देखियोस् भन्ने हेतुले दर्ता गर्नु; स्रेस्तामा चढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
स्याहास्रेस्तामा देखियोस् भन्ने हेतुले दर्ता गर्नु; स्रेस्तामा चढाउनु।
२.
यो यस्तै र यही हो भन्ने कुराको किटान गर्नु; टाँक्नु; नम्बर लगाउनु।
३.
नियुक्ति गर्नु; तोक्नु; ठेक्नु।

सम्बन्धित शब्दहरू