दर्के

Romanized: darke

ठुलो पानी परेको; बेसरी बर्सेको वा दर्केको; मुसलधारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दर्को+ए]

1
ठुलो पानी परेको; बेसरी बर्सेको वा दर्केको; मुसलधारे।

सम्बन्धित शब्दहरू