दर्कनु

Romanized: darkanu

मुसलधारे पानी पर्नु, दर्र पानी पर्नु; आकाशबाट पानीको ठुलो धारा झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल दरक्+नु]

1
मुसलधारे पानी पर्नु, दर्र पानी पर्नु; आकाशबाट पानीको ठुलो धारा झर्नु।

सम्बन्धित शब्दहरू