दशनङ्ग्री

Romanized: dashananggri, dasananggri, dashanangri, dashananggree

हातका दसैवटा नङ्ग्राको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हातका दसैवटा नङ्ग्राको समूह।
२.
आफ्नै पाखुरा, हात र औंला खियाउने परिश्रम; आफ्नै बाहुबल।

सम्बन्धित शब्दहरू