दाँतीनङ्ग्री
Romanized: daamtinanggri, damtinanggri, daantinanggri, daamtinangri
दाँतले र नङ्ग्राले कोट्याउने काम; उपकरण वा औजारबिनै पनि उद्यम गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दाँतले र नङ्ग्राले कोट्याउने काम; उपकरण वा औजारबिनै पनि उद्यम गर्ने काम।