दाँती

Romanized: daamti, daanti, danti, daamtee

रेती, करौती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पक्ति वा लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दाँत+ई]

१.
रेती, करौती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पक्ति वा लहर।
२.
घरको छानाको बलेंसी तरिने छेउ, छानाको छेउ।
३.
खोपी खेल्दा पैसा वा ढ्याक बच्चाने ठाउँका प्वालको छेउ।

सम्बन्धित शब्दहरू