दशनाङ्क
Romanized: dashanaangka, dashanaangk, dashanangka, dasanaangka
कामासक्तिमा दाँतले च्याप्दा लागेको चोट वा डाम; दन्तक्षत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कामासक्तिमा दाँतले च्याप्दा लागेको चोट वा डाम; दन्तक्षत।