दशनाम
Romanized: dashanaama, dashanaam, dashanama, dasanaama
सन्न्यासीहरूका दश थरी भेद वा थर, आश्रम, तीर्थ, वन, अरण्य, गिरी, पर्वत, सागर, सरस्वती, भारती र पुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सन्न्यासीहरूका दश थरी भेद वा थर, आश्रम, तीर्थ, वन, अरण्य, गिरी, पर्वत, सागर, सरस्वती, भारती र पुरी।