दसैँ
Romanized: dasain, dashaim, dashain, dasaim
असोजकात्तिकमा पर्ने बडादसैँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दशमी]
१.
असोजकात्तिकमा पर्ने बडादसैँ।
२.
आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव।
३.
आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व।
४.
चैत महिनामा पर्ने चैतेदसैँ।
५.
चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड।
६.
नेपालीहरूको सबभन्दा ठुलो राष्ट्रिय चाड; विजया दशमी।