दसैं
Romanized: dasain, dasaing, dashaim, dashain
आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दशमी]
१.
आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव।
२.
आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व।
३.
नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड; विजयादशमी।
४.
चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड।
५.
असोज-कात्तिकमा पर्ने बडादसैं वा महादसँ।
६.
चैत महिनामा पर्ने चैतेदसैं।