सित्तैं

Romanized: sittain, sittaing, shittaim, shittain

कुनै मूल्य नलिईकन; विनामोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कुनै मूल्य नलिईकन; विनामोल।
२.
बिनसित्ति; व्यर्थ।
३.
अकारण; नाहक।

सम्बन्धित शब्दहरू