सित्तैँ

Romanized: sittain, shittaim, shittain, sittaim

अकारण; नाहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अकारण; नाहक।
२.
कुनै मूल्य नलिईकन; विनामोल।
३.
बिनसित्ति; व्यर्थ।

सम्बन्धित शब्दहरू